सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
सोमबार, ०४ चैत २०८१, ११ : १९

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार आइतबारकै मूल्य अर्थात् तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ प्रतितोलामा छापावाल सुन किनबेच भएको हो ।
यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । आइतबार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ४० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रमको डुंगा ढल्किँदा खसेर कर्णालीमा बेपत्ता युवाको शव भेटियो
-
बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज
-
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
-
एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन
-
‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ?
-
मत विभाजनबाट बहुमतले पारित भयो सुशासनसम्बन्धी विधेयक