ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना
सोमबार, ०४ चैत २०८१, १० : ३४

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । काठमाडौँबाट हेटौँडा जाँदै गरेको यूपी ७० एनटि ६९१७ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । ब्रेक फेल भएर गाडी सडकको बायाँ तर्फ ठोक्किएको छ ।
घाइते हुनेमा उत्तर प्रदेश घर भएका ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जीतेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभय प्रताप सिंह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने, विभिन्न समिति गठन
-
कंगनाले ओस्करलाई मुर्खहरूको अवार्ड भनेपछि...
-
प्रहरी स्टाफ कलेज सञ्चालन गर्न नरोक्ने सर्वोच्चको आदेश
-
फिल्म ‘११ः५५’लाई एडल्ट सर्टिफिकेट, १६ वर्षभन्दा कम उमेकाले हेर्न नपाउने
-
राप्रपा नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा (पत्रसहित)
-
ड्रमको डुंगा ढल्किँदा खसेर कर्णालीमा बेपत्ता युवाको शव भेटियो