आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकमाथि सैद्धान्तिक छलफल सुरु
आइतबार, ०३ चैत २०८१, १३ : २६

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सुरु भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि सैद्धान्तिक छलफल सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति छ अमेरिकी डलरको भाउ ?, के छ दिराम, दिनार, रियालको अवस्था ?
-
स्पेनिस ला लिगा : बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अग्रताको शिलशिला जारी
-
नमूना विद्यालयमा करोडौं लगानी, गुणस्तर खस्कँदो
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता