इटहरीमा सुन र नगद चोरी
आइतबार, ०३ चैत २०८१, १३ : २०

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा शनिबार दिउँसो चोरी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ मुक्तिनारायण मन्दिर नजिक बस्ने ६४ वर्षीया सरस्वती दाहालको घरमा चोरी भएको हो ।
प्रहरीका अनुसार उनको घरबाट ३ तोला बराबरको सुनका गरगहना र नगद ३ हजार रुपैयाँ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?