फोटोफिचर
२६ तस्बिरमा हेर्नुहोस् विराटनगरमा होलीको रौनक
शुक्रबार, ०१ चैत २०८१, १३ : ००

मोरङ । तराई मधेशमा आज हर्षौल्लासका साथ होली पर्व मनाइएको छ । बुरा नमानो होली हैं जोगिरा सररर...’ जस्ता सुमधुर होलीका गीतहरू अहिले सिराहा लगायत मधेसका विभिन्न स्थानहरूमा गुन्जिएका छन् ।
सोही क्रममा आज विराटनगरमा पनि सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाएका छन् । हामीले विराटनगरको देवकोटा चोक वरिपरि होली मनाउँदाका दृष्यहरुलाई यहाँ समावेश गरेका छौँ ।
हेर्नुहोस् तस्बिरहरु-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल