काठमाडौँ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहौल बढ्दै गएको छ । अहिले विभिन्न क्याम्पसमा उम्मेदवारहरू भोट माग्न व्यस्त छन् ।
उम्मेदवारहरू विभिन्न कलेजमा विद्यार्थी भएका ठाउँसम्म पुगेर आफ्नो प्यानलको पक्षमा भोट माग्न व्यस्त छन् । चैतको पहिलो साता हुने चुनावको लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो ।
१ प्रतिक्रिया