पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन स्थगित
मङ्गलबार, २७ फागुन २०८१, १३ : ४०

काठमाडौँ । राजधानीको धोविचौरस्थित पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसमा असामान्य स्थिति पैदा भएको उल्लेख गर्दै मनोनयन दर्तासँगै यसपछिका सबै प्रक्रिया स्थगित गरिएको हो ।
क्याम्पसले जारी गरेको एक सूचनामा अर्को सूचना नभएसम्मका लागि सबै प्रक्रिया स्थगित भएको उल्लेख छ ।
त्रिविको निर्णयअनुसार चैत ५ गते देशभरका क्याम्पसमा निर्वाचन सम्पन्न हुने कार्यतालिका छ । पब्लिक युथमा मतदाता नामावलीबारे विवाद रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्