मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्रिपरिषद् बैठक

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त

सोमबार, २६ फागुन २०८१, २३ : ०१
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रघुराज काफ्लेलाई नियुक्त गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

नियुक्तिका लागि गठित सिफारिस समितिले उनीसहित कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?