अभिषेक चर्ज सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश
आइतबार, २५ फागुन २०८१, १९ : ५९

बुटवल । रुपन्देहीको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिताको आइतबार भएको सेमिफाइनल खेलमा मुर्गिया फुटबल क्लबलाई २–० गोलले हराउँदै अभिषेक चर्ज फाईलनमा प्रवेश गरेको छ । चर्चको तर्फबाट मार्टिनेसले एक्लैले २ गोल गर्दै टोलीलाई फाइनलको यात्रा तय गराएका हुन् ।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफको ६८ औँ र ७८ औँ मिनेटमा विदेशी खेलाडी मार्टिनेसले गोल गर्न सफल भएका थिए ।
भोलिको दोस्रो सेमिफाइनल खेल महावीर क्लब काठमाडौँ र कपिलवस्तु ११ कपिलवस्तुबिच दिउँसो ३ बजे हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन