प्रधानमन्त्री ओली धनगढीमा
आइतबार, २५ फागुन २०८१, १६ : ३८

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइपुगेका छन् । प्रधानमन्त्री ओली महेन्द्रनगरमा सुदूरपश्चिम विश्व विद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी फर्किएका हुन्।
उनले केही बेरमा सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीले आज धनगढीमा निर्माण भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा