फोटोफिचर
तीनकुनेबाट दुर्गा प्रसाईंको नेतृत्वमा र्याली एयरपोर्ट जाँदै (तस्बिरहरू)
आइतबार, २५ फागुन २०८१, १४ : १६
२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ ।
पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् । उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् । उनीहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु
-
रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?