आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट

आइतबार, २५ फागुन २०८१, ०७ : ३८
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा आजबाट  ‘मिसन रोजगारी’ अभियान सुरु हुने भएको छ । 

अभियान अन्तर्गत  ‘अब रोजगारका कुरा गरौँ’ विषयक गोलमेच छलफलमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति रहने छ । 

अभियानको उद्घाटन दिउसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपा ललितपुर हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?