शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभामा उद्योग तथा वनसम्बन्धी संशोधन गर्न बनेको विधेयक टेबुल

शनिबार, २४ फागुन २०८१, १४ : ०२
शनिबार, २४ फागुन २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा उद्योग तथा वनसम्बन्धी संशोधन बनेको विधेयक टेबुल भएको छ।  बैठकमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले उक्त विधेयक प्रदेशसभा समक्ष टेबुल गर्न प्रस्ताव गरे ।

सो प्रस्तावलाई सभामुख भीम भण्डारीले प्रदेश सभामा टेबुल गरेका हुन्। आइतबार १ बजे पुनः प्रदेशसभाको बैठक बस्नेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप