मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
‘पहेँलपुर’ बन्यो खोकना र बुंगमती, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

‘पहेँलपुर’ बन्यो खोकना र बुंगमती, तस्बिरमा हेर्नुहोस्

शनिबार, २४ फागुन २०८१

ललितपुर । तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । गरा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ । 

khokana bungmati tori (2)

बढ्दो सहरीकरणसँगै तोरी व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएपछि पहिला लहलह तोरी फुल्ने खेतहरू कतै बाँझो छन् त कतै प्लटिङ भइरहेका छन् । तर पनि खोकनाले आफ्नो तोरीको तेलको कारण स्थापित गरेको परिचय भने गुमाइसकेको छैन ।

khokana bungmati tori (12)

परम्परागत रूपमै भए पनि किसानहरूले अहिले पनि तोरी खेती गरिरहेका छन् । यहाँको तोरीको तेल किन्नको लागि मानिसहरू पुग्ने गरेका छन् तर उत्पादन भने तुलनात्मक रूपमा घट्दै गएको छ ।

khokana bungmati tori (1)

तुलनात्मक रूपमा उत्पादन र खेती घटे पनि खोकनाले अझै पनि आफ्नो पहिचान भने गुमाइसकेको छैन ।

khokana bungmati tori (3)khokana bungmati tori (4)khokana bungmati tori (5)khokana bungmati tori (6)khokana bungmati tori (7)khokana bungmati tori (8)khokana bungmati tori (9)khokana bungmati tori (10)khokana bungmati tori (11)khokana bungmati tori (13)khokana bungmati tori (14)khokana bungmati tori (15)khokana bungmati tori (16)khokana bungmati tori (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया