मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

समीक्षा र विश्वले ल्याए होली गीत ‘आयो रे आयो हाप्पी होली’

शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । फागु पूर्णिमा नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू धमाधम सार्वजनिक हुन थालेका छन् । समीक्षा र विश्व चौधरीको स्वर रहेको होली गीत ‘आयो रे आयो हाप्पी होली’ सार्वजनिक भएको छ । 

गीतमा उपेन्द्र ‘अविरल जिज्ञासु’ र विश्व चौधरीको शब्द, संगीत छ । गतिको भिडियो पनि बनेको छ । जसमा देव महतो र ममता चौधरीको अभिनय देख्न सकिन्छ । थारू समुदायमा होली पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष छ । यो पक्ष भिडियोमा देखाउन खोजिएको छ । 

हिरा चौधरीको निर्देशन रहेको भिडियोको छायांकन डिक्याक्स विक्रमले गरेका हुन् भने सम्पादन हिरा चौधरीको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया