दोस्रो विश्वयुद्धतिरको बम भेटियो, रेल सेवा अवरुद्ध
शुक्रबार, २३ फागुन २०८१, १५ : २९

पेरिस । फ्रान्समा दोस्रो विश्वयुद्धतिरको एउटा बम फेला परेको छ ।
रेलवे लिकमा बम फेला परेसँगै यूरोस्टार र स्थानीय रेल सेवा अवरुद्ध भएको छ । यूरोस्टार बेलायतको रेल सेवा हो । बम भेटिएको खबरसँगै शुक्रबार रेल सेवा अवरुद्ध भएको हो ।
फ्रान्सको राष्ट्रिय रेल सञ्चालक ‘एसएनसीएफ’का अनुसार पेरिसको ‘गारे डु नर्ड’ स्टेशन नजिकै रेलवे लिकमा दोस्रो विश्वयुद्धतिरको बम फेला परेको हो । यो रेलवे स्टेशनले दैनिक ६ लाखभन्दा बढी यात्रीलाई सेवा प्रवाह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु