बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादी पक्राउ

बुधबार, २१ फागुन २०८१, १२ : १९
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादी पक्राउ गरेको छ । 

मंगलबार अदालतको फैसला कार्यान्वयन अन्तर्गत  कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीहरूलाई रौतहट मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

CamScanner 03-05-2025 11.59

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप