मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

नेमकिपाको अध्यक्षमा विजुच्छेँ सर्वसम्मत चयन

मङ्गलबार, २० फागुन २०८१, २० : ३२
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुच्छेँ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न ८औँ राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्म अध्यक्ष चयन गरेको हो । 

सचिवमा प्रेम सुवाल चयन भएका छन् । महाधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचित सचिव सुवालले रातोपाटीलाई बताए । ८४ वर्षका विजुच्छेँ २०३१ सालदेखी निरन्तर अध्यक्ष छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप