नेपाल पिछडावर्ग महासंघको प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, २० फागुन २०८१, १३ : ३६
_1ZPVPid8eb.jpg)
काठमाडौँ । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले माइतीघरमा प्रदर्शन गरेको छ ।
महासंघको केन्द्रीय कार्य समिति तथा दलित, वञ्चित, पिछडावर्ग संघर्ष समितिले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरूलाई शीघ्र सञ्चालन गर्नुपर्ने लगायतका विभिन्न माग सहित प्रदर्शन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण
-
गोप्य सूचना चुहाएपछि मेटामा २० जना कर्मचारी बर्खास्त
-
अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुने
-
बलात्कार आरोपमा युवक पक्राउ
-
सुदूरपश्चिम स्पोटर्स अवार्डको मुख्य प्रायोजकमा एसपीए
-
थाइल्याण्डबाट ल्याएको २२ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद