टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो
मङ्गलबार, २० फागुन २०८१, १० : २६

काठमाडौँ । ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा प्रज्वलनशील ग्यास निस्किएको छ । ग्यासबाट आगो बलिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।
३५० मिटर गहिराइबाट ग्याँस निस्केको र सो ग्याँसबाट आगो बलेको हो । महालक्ष्मी नगरपालिका स्थित टिकथलीमा एकजना स्थानीयले खानेपानीको लागि बोरिङ गर्दा ग्याँस निस्केको हो । घटनास्थलमा प्रहरी र नगर प्रहरी पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
-
घरजग्गा कारोबार गर्ने ब्रोकर लाइसेन्सको प्रक्रिया कता हरायो ?
-
‘जस्तालाई त्यस्तै’ गर्दै क्यानडा र चीनले अमेरिकामाथि लगाए अतिरिक्त महसुल
-
राप्ती नदीमा गोही छाडियो
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
सर्वाधिक छक्का प्रहार गर्ने सौरभ गांगुली