कमल यात्रीको 'पुर्कोटैमा चल्यो बतास' बजारमा
मङ्गलबार, २० फागुन २०८१, ०७ : ५७

काठमाडौँ । पछिल्लो समय गाउँ रित्तिँदै गएको छ । हरेकजसो परिवारबाट कोही न कोही बिदेसिएका छन् ।
छोरा बिदेसिएपछि बुहारीले नातिनातिना च्यापेर सहर बजारमा झरेका, गाउँको घरमा बिरामी बाबाआमाको स्याहार सुस्याहारमा कोही नभएका, अझ एकल अवस्थामा रहेकी बुढी आमाको दयनीय यथार्थलाई मौलिक गीतका शब्द र दृश्यबाट जीवन्त रूपमा उतार्ने कोसिस गरेका छन् सर्जक कमल यात्रीले ।
'पुर्कोटैमा चल्यो बतास' बोलको गीतमा यात्रीले नेपाली समाजका असमानताका पक्षहरूलाई कलात्मक रूपले प्रस्तुत गरेका हुन् । गीतका शब्दहरूमा ग्रामीण परिवेशका समस्याहरू–अर्थतन्त्र, परम्परा र परिवारका सम्बन्धहरूको आघातलाई ठोस रूपमा प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
-
यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...