विश्वचर्चित फुटबलर जियानलुइजी बुफन रंगशालामा, तस्बिरहरु
सोमबार, १९ फागुन २०८१, १८ : ५८

काठमाडौँ । विश्वचर्चित फुटबल खेलाडी इटलिका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका छन् । केपी ओली कप फुटबल प्रतियोगिता हेर्न उनी रंगशाला पुगेका हुन् ।
केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबिच भिडन्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय