सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस्, ओस्कारको रेड कार्पेट
‌ओस्कार अवार्ड

तस्बिरमा हेर्नुहोस्, ओस्कारको रेड कार्पेट

सोमबार, १९ फागुन २०८१

लस एन्जिलस । ९७ औं ओस्कार अवार्ड समारोहमा २३ विधामा ओस्कार विजेताहरूको घोषणा गरिएको छ। एड्रियन ब्रोडीले फिल्म द ब्रुटालिस्टका लागि उत्कृष्ट अभिनेताको ओस्कार जिते भने मिकी म्याडिसनले फिल्म अनोराका लागि उत्कृष्ट अभिनेत्रीको ओस्कार जिते। 

यस वर्ष, फिल्म अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट पटकथा, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री विधामा अधिकतम ५ वटा पुरस्कार जित्यो। दोस्रो नम्बरमा रहेको फिल्म द ब्रुटालिस्टले ३ वटा अवार्ड प्राप्त गरेको छ।

अवार्ड समारोहअघि रेड कार्पेट पनि आयोजना गरिएको थियो । हेर्नुहोस् केही तस्बिरहरु :

123456789101112131415161718192021222324

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया