सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पतालले माग्यो ७ जना क्लिनिकल रजिस्ट्रार (सूचनासहित)

सोमबार, १९ फागुन २०८१, ०६ : ५२
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । राजधानीको त्रिवि शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार पदमा कर्मचारी माग गरेको छ ।

 बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा जम्मा ७ जना क्लिनिकल रजिस्ट्रार करारमा नियुक्ति गर्नेगरी सोमबार सूचना जारी भएको हो । 

इच्छुक उम्मेदवारले फागुन २६ गतेभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

Screenshot 2025-03-03 065307
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप