शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

रहेनन् कलाकार चेत बहादुर सिंह ‘राजा’

शुक्रबार, १६ फागुन २०८१, १९ : ००
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । कलाकार तथा नेपाल चलचित्र कलाकार संघको पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ । उनको शुक्रबार दिउसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कलाकार तथा कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए । 

केही फिल्मका निर्माता समेत रहेका सिंह पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित थिए । खड्का अनुसार  उनको शुक्रवार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?