बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् नेपाल मजदुर किसान पार्टीको महाधिवेशन

शुक्रबार, १६ फागुन २०८१, १४ : ४३
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज भक्तपुरको सल्लाघारीमा आफ्नो आठौँ महाधिवेशनको आयोजना गरेको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा सो पार्टी  आठौँ महाधिवेशनको आयोजना गरेको हो । 

पार्टी महाधिवेशनका लागि भक्तपुरको विभिन्न स्थानबाट र्‍यालीसहित नेता कार्यकर्ता सल्लाघारी चौरमा जम्मा भएका छन् । तस्बिर: नेपाल फोटो लाइब्रेरी 

nepal-majdur-kisan-parti (1)nepal-majdur-kisan-parti (2)nepal-majdur-kisan-parti (3)nepal-majdur-kisan-parti (4)nepal-majdur-kisan-parti (5)nepal-majdur-kisan-parti (6)nepal-majdur-kisan-parti (7)nepal-majdur-kisan-parti (8)nepal-majdur-kisan-parti (9)nepal-majdur-kisan-parti (10)nepal-majdur-kisan-parti (11)nepal-majdur-kisan-parti (12)nepal-majdur-kisan-parti (13)nepal-majdur-kisan-parti (14)nepal-majdur-kisan-parti (15)nepal-majdur-kisan-parti (16)nepal-majdur-kisan-parti (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप