सशस्त्र प्रहरीको इन्स्पेक्टरमा भर्ना खुला
शुक्रबार, १६ फागुन २०८१, ०८ : २४

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरूमा भर्ना खुला गरिएको छ ।
सशस्त्र प्रहरी बल अन्तर्गतको मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा हलचोकले आज एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)तर्फ २० जनाका लागि भर्ना खुला गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण
-
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न