सेल्फी पार्कको आकर्षण विशाल शालिग्राम
बिहीबार, १५ फागुन २०८१, ११ : २४

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल शालिग्राम ।
मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो शालिग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस