बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल

फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी

बुधबार, १४ फागुन २०८१, १८ : ५७
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको नेपाल र म्यानमारबिचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दशरथ रङ्गशालामा  बुधबार जारी नेपाल र म्यानमारबिचको खेल पहिलो हाफ गोलरहित बराबरी भएको हो । 

फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेले पनि गोल गर्न भने सकेनन् । दुवै टिमले गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी हुन पुग्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप