सानो पशुपतिनाथ प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक
बुधबार, १४ फागुन २०८१, १४ : ३२
_7BcUTrN9On.jpg)
काठमाडौँ । महाशिवरात्रिको अवसरमा आज राजधानीको मख्खनस्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ।
बुधबार पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो। सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ। तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
-
क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो सम्पन्न
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शिक्षकहरूप्रति प्रधानमन्त्री किन भए आक्रोशित ?
-
भुसालको संयोजकत्वमा आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन
-
खेल पूर्व अभ्यासमा नेपाली महिला खेलाडी, तस्बिरहरू