हेलिकप्टरबाट पशुपति क्षेत्रमा पुष्पवृष्टि गरिँदै
बुधबार, १४ फागुन २०८१, ११ : ५९

काठमाडौँ । महाशिवरात्रिका अवसरमा बुधबार नेपाली सेनाको हेलिकप्टरबाट पशुपति क्षेत्रमा पुष्पवृष्टि गरिँदै । तस्बिर: रासस