फागुनमै विवाह गर्दै अस्मिता र महेश
मङ्गलबार, १३ फागुन २०८१, २१ : ४१

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् । उनीहरुले यही फागुन २२ गते विवाह गर्न लागेका हुन् । महेशले विवाहको तयारी समेत सुरु भएको बताए ।
अस्मिता र महेशले गत असारमा दुबई इन्गेजमेन्ट गरेका थिए । संसारको अग्लो टावर बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गर्दै तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध