काठमाडौँ । भोली परेको महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा अहिले रौनक छाएको छ । भक्तजनदेखि बाबाहरुले पशुपति क्षेत्रमा रौनक थपेको छ ।
सन्ध्याकालदेखि नै पशुपति क्षेत्रमा रौनक झन् बढ्दै गएको छ । बागमती किनारमा हुने आरती र फूलले सुसज्जित भएको पशुपति परिसरमा भीड निकै बाक्लिएको छ । धुनी बालेर बसेका साधुले तानेको बुटीले अहिले पाशुपत क्षेत्र लठ्ठ परेको छ ।
प्रतिक्रिया