महाशिवरात्रि
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
मङ्गलबार, १३ फागुन २०८१, १९ : ०९

काठमाडौँ । पशुपतिनाथ मन्दिर शृङ्गारिएको छ । बुधबार परेको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ शृङ्गारिएको हो ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा तथा साधुसन्तको उपस्थिति र चहलपहल पनि बढेको छ ।