बंगालको खाडीमा भूकम्प
मङ्गलबार, १३ फागुन २०८१, ०७ : ५२

काठमाडौँ । मंगलबार बिहान बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रिक्टरस्कल मापन गरिएको छ ।
समाचारअनुसार कोलकातासहित भारतका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको थियो ।
भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्याट्सम्यानहरु चम्किएपछि नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल र आसिफको अर्धशतक
-
५० वर्षदेखि गरिबको ट्याग लगाएर हिँडिरहेका थियौँ
-
‘सहुलियत गुम्नुअगाडि नै देशहरूसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ’
-
विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
-
कुशलपछि आसिफ शेखको अर्धशतक
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड