मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

सोमबार, १२ फागुन २०८१, २० : ०८
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार साँझ बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । 
मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चासो छ । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ ।

उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप