सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्‍मा पेस

सोमबार, १२ फागुन २०८१, १४ : ३४
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ ।   
   
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा  प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले उक्त  प्रतिवेदन पेस गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप