आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

मोती शोभा श्रेष्ठका चार कृति सार्वजनिक

शनिबार, १० फागुन २०८१, १२ : ५२
शनिबार, १० फागुन २०८१

काठमाडौँ । मोती शोभा श्रेष्ठद्वारा लिखित चार कृतिहरू शनिबार सार्वजनिक गरिएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमबिच अल्झेका धागाहरू, घुटु चियाया, रंगीचंगी फूलले सजिएको फूलबारी र नेचर नामक कृतिहरू सार्वजनिक गरिएको हो ।

काठमाडौँको मरुटोलमा जन्मिएकी उपन्यासकार श्रेष्ठले लामो समय सरकारी सेवामा बिताएकी थिइन् । 

उनी श्रम तथा यातायात व्यवस्था मन्त्रालयकी उपसचिव, वाणिज्य विभागकी निर्देशक, जनसंख्या तथा वातावरण र उद्योग मन्त्रालयमा उपसचिवको जिम्मेवारी सम्हालिसकेकी छन् । यसअघि पनि उनका थुप्रै कृतिहरू सार्वजनिक भएका छन् ।

moti shova2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप