पोखरामा आयोजित स्वजागरण कार्यक्रम, तस्बिरमा हेर्नुहोस्
शनिबार, १० फागुन २०८१, १२ : ४४
_D3koW83GJS.jpg)
पोखरा । पोखरामा जीवन विज्ञानको ‘स्वजागरण’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डे लगायत विभिन्न पेसा, व्यवसायी र उमेर समूहका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
‘जीवन विज्ञान गण्डकी स्वजागरण, सुख शान्ति र समृद्धिको जागरण’ नाम दिइएको सो कार्यक्रमका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस