नागरिकता विधेयक
नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव
शुक्रबार, ०९ फागुन २०८१, १७ : १४

काठमाडौँ । नेपाल नागरिकता विधेयक २०८१ मा ३५ संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्ताव दर्ता गर्ने समय बिहीबार दिउँसो दुई बजेसम्म ३५ संशोधन प्रस्ताव दर्ता भएका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार विधेयकमा ९ सामूहिक र २६ एकल संशोधन प्रस्ताव दर्ता भएका छन् । एमालेका सांसदहरूले ३ सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेस सांसदहरूले एउटा, एकीकृत समाजवादीका सांसदहरूले तीन, माओवादी सांसदहरूले एउटा र राप्रपाका सांसदहरूले एउटा सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री रिसाएपछि ऊर्जा राज्यमन्त्रीको पद चट
-
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
-
भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
-
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी
-
उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता
-
रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी