राजनीति
राप्रपाद्वारा भण्डाफोर सभा घोषणा
बिहीबार, ०८ फागुन २०८१, १५ : ४२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभाकाे घोषणा गरेको छ । बिहीबार पार्टी महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाएका हुन् ।
भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उनले बताए ।
महामन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा फागुन ९ गते पोखरा, लुम्बिनी प्रदेश फागुन १७ गते बुटवल, सुदूरपश्चिम प्रदेश फागुन १८ धनगढी, मधेस प्रदेश फागुन २१ जनकपुर, बागमती प्रदेश फागुन २५ काठमाडौँ र कर्णाली प्रदेश फागुन २७ सुर्खेतमा भण्डाफोर सभा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति लम्साल आत्महत्या प्रकरणमा भारतले के भन्यो ?
-
परराष्ट्रमन्त्री शनिबार जेनेभातर्फ प्रस्थान गर्दै
-
थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्धार, आजै नेपाल फर्काइयो
-
१० औँ राष्ट्रिय खेलकुद वैशाख अन्तिम साता वा जेठमा गर्ने तयारी
-
बजेट झण्डै ५ अर्बले घट्ने अनुमान
-
निजामती विधेयकमा सांसद र कानुन सचिवको प्रस्ताव : एक तहमात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गरौँ