वायु प्रदूषण
डढेलोसँगै बढ्यो काठमाडौँको प्रदूषण, बन्यो विश्वकै चौथो प्रदूषित सहर (तस्बिरहरू)
बिहीबार, ०८ फागुन २०८१, १२ : ४७

काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरिका क्षेत्रमा डढेलो लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । त्यसमाथि काठमाडौँ उपत्यकामा पानी नपरेको पनि धेरै समय भइसकेको छ ।
बिहीबार मध्यान्ह काठमाडौँ विश्वको प्रदूषित सहर मध्यको शीर्ष ४ मा रहेको आईक्यू एअरले देखाएको छ । आईक्यू एयरका अनुसार काठमाडौँको वायुको गुणस्तर १६७ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो बैशाख ४ गते केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’
-
शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने