त्रिपुरेश्वरमा शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय
मङ्गलबार, ०६ फागुन २०८१, २१ : ३५
![त्रिपुरेश्वरमा शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय](https://npcdn.ratopati.com/media/news/sena_8iUTuRj4bm.jpg)
काठमाडौँ । त्रिपुरेश्वरमा बम जस्तो देखिने बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्क्रिय बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
सो बस्तु बम नभएर सिरानी जस्तो देखिएको बोहराले बताए । उनले भने, ‘कसैले छाडेर गएको हुनसक्छ, बम पुष्टि भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा कसको मूल्य कति ?
-
एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपीभी खोप
-
च्याम्पियन्स लिग : नकआउट चरणमै टुंगियो एसी मिलानको यात्रा
-
रातोपाटी ब्रिफिङ : सिरहामा रिंकुको घटना दबाउन पञ्च बसेर बार्गेनिङदेखि अमेरिकाले रोक्यो एमसीसीको भुक्तानीसम्म
-
सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना
-
१० बजे १० समाचार : नेपाली छात्रा मृत्यु प्रकरणमा नेपाल सरकारदेखि भारतको राज्य सरकारसम्म एक्सनमा, सभामुख र रास्वपाको जुहारी सदनमा