प्रकृति लम्सालको मृत्युको विषयमा भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन, तस्बिरहरु
मङ्गलबार, ०६ फागुन २०८१, १५ : ३९
१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले भारतको ओडिसा राज्यमा मृत फेला परेकी प्रकृति लम्सालको मृत्युको विषयमा भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
अनेरास्ववियूले मंगलबार लैनचौरस्थित भारतीय दूतावास अगाडि विभिन्न प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन