बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
सोमबार, ०५ फागुन २०८१, २३ : ११

काठमाडौँ । बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन गरिएको छ । गृहसचिव गोकर्णमणी दुवाडीले डीएसपीहरको पदस्थापन गर्ने निर्णय गरेका हुन् । नवनियुक्त डीएसपी राजकुमार सिंहलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।
योगराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरी, दिवशबहादुर जिसीलाई सीआईबी, हिमा थोकरलाई अपराध अनुसन्धान विभाग र शैलेन्द्रकुमार भट्टलाई कर्णाली प्रदेशमा पदस्थापन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा काज सरुवा गरिएको छ ।
हरिबहादुर बस्नेतलाई प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन शाखामा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समिति बैठकमा सांसद ज्ञानेन्द्र शाहीले विषयवस्तु भन्दा बाहिर गएर बोलेपछि...
-
यस्तो छ ‘मायावी’ को भजन गीत ‘माता विंध्यवासिनी’
-
सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा
-
परराष्ट्रमन्त्रीले भनिन्– ‘नेपाली कहाँ र कुन अवस्थामा छन् परराष्ट्रलाई थाहा छैन’
-
नेप्सेमा सामान्य अंकले सुधार, कारोबार रकम ८ अर्ब मात्रै
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल : किर्गिस्तानलाई म्यानमारले सजिलै हरायो