वरिष्ठ प्रगतिवादी साहित्यकार नेपाललाई हृदयचन्द्र स्मृति सम्मान
आइतबार, ०४ फागुन २०८१, २२ : ०७

काठमाडौँ । वरिष्ठ प्रगतिवादी साहित्यकार शारदारमण नेपाल हृदयचन्द्र स्मृति सम्मान– २०८१ बाट सम्मानित भएका छन् । साहित्य सदन नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाललाई आइतबार उक्त सम्मान प्रदान गरेको हो ।
बौद्ध, रामहिटीस्थित साहित्य सदन नेपालको प्रेक्षालयमा आयोजित एक कार्यक्रममा सम्मानित नेपाललाई प्रसिद्ध मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईले माला लगाई सम्मान गरेका थिए । प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगा उप्रेतीले उनलाई सम्मानपत्र प्रदान गरेका थिए भने सदनका अध्यक्ष हेमराज पौडेलले खादा ओढाइ सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?
-
थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध