मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीको आक्रोश, दिएनन् जवाफ

आइतबार, ०४ फागुन २०८१, १५ : ३४
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेका प्रश्नमा आक्रोश पोखेका छन् । आइतबार संसदमा भएको प्रश्नोत्तरका क्रममा उनले शाहले सोधेको प्रश्नमा आक्रोश पोख्दै जवाफ नदिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप