सांसदद्वारा पोखरा घटनामा घाइते अर्थमन्त्री र मेयरको स्वास्थ्य लाभको कामना
आइतबार, ०४ फागुन २०८१, १३ : ३९

काठमाडौँ । प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरेका छन् ।
शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले मानवीय कमजोरी या प्राविधिक कमजोरी जे कारणले दुर्घटना भएपनि उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । यस्तै जनमोर्चाका अध्यष चित्रबहादुर केसीले पनि उनीहरुको स्वास्थ्य लाभको कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-
२०८१ साल : राजनीतिक उथलपुथल र चर्चित सात घटना
-
वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
-
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
-
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
-
२०८१ साल : हिन्दी फिल्मलाई ‘माथ’ दिएको वर्ष