संसद्
प्रतिनिधिसभा बैठक सुरु
आइतबार, ०४ फागुन २०८१, १३ : १५

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । केहीबेरअघि नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित
-
भारतको मध्य प्रदेशमा प्रहरीसँगको मुठभेडमा ३ नक्सलवादी मारिए
-
प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइयो
-
उडिसाबाट घर फर्किएका नेपाली विद्यार्थीको पीडा : ‘हामीलाई आतंककारीझैं व्यवहार गरियो’
-
‘विचार’ तेस्रो संस्करण लोकार्पण