बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली र चिनियाँ कलाकारको प्रस्तुति, तस्बिरहरू
फोटोफिचर

मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली र चिनियाँ कलाकारको प्रस्तुति, तस्बिरहरू

शनिबार, ०३ फागुन २०८१

काठमाडौँ । नेपाल-चीन मैत्रीपूर्ण फुटबलको उद्घाटन सत्रमा चिनियाँ साथै नेपाली कलाकारले विभिन्न प्रस्तुति दिएका छन् । 

दशरथ रंगशालामा भएको उद्घाटन समारोहमा दुवै देशका कलाकारले नृत्य, गायनका साथै सशस्त्र प्रहरी बलले ब्याण्ड प्रदर्शन समेत गरेको छ । आज नेपाली टोली र चीनको प्रान्तीय टोलीबिच खेल हुँदैछ ।

chi (1)chi (2)chi (3)chi (4)chi (5)chi (6)chi (7)chi (8)chi (9)chi (10)chi (11)chi (12)chi (13)chi (14)chi (15)chi (16)chi (17)chi (18)chi (19)chi (20)chi (21)chi (22)chi (23)chi (24)chi (25)chi (26)chi (27)chi (28)chi (29)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया